आदित्यसँग छ यस्तो अनौठो शक्ति जस्ले आफ्नो शरीरलाई एसरी नसोचेको स्थानमा घुमाउन सक्छन हेर्नुस भिडियो सहित
एजेन्सी । भारत महाराष्ट्रका १३ वर्षे किशोर आदित्य कुमार जंगमसँग अद्भूत कला छ जस्ले आफ्नो शरीरुलाई १६० डिग्रीमा रिगाउन सक्छन् ।
उनको शरीर रबर जस्तो छ चाहेको बेला जता पनि मोडेर लडीबुडी खेल्न सक्छन् ।
जंगमको अद्भूत कलालाई हाइपरमोबिलिटी भनिन्छ । जुन कला उनले आफ्ना गुरु मंगेश कोपकरबाट सिकेको बताउँछन् ।


0 comments
Write Down Your Responses