आफ्नो छोराले अन्र्तजातिय बिहे गर्दा यसरी बाबुलाई जुत्ताको माला हेर्नुस भिडियो सहित

वीरगंज, वीरगन्जमा छोराले अन्र्तजातिय प्रेम विवाह गरेको आरोपमा गाउँका मुखिया र अगुवाहरुले बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रममा गराएका छन् ।
 वीरगंन्ज उपमहानगरपालिका २१ भवानीपुरका ६४ वर्षीय शिवपुजन साह तेलीलाई बुधबार गाउँका मुखिया र अगुवाले जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका हुन् ।शिवपुजनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलको छोरी रवीना कुमारीसंग असार १ गते प्रेम विवाह गरेका थिए । असार १ गते प्रेम विवाह गर्ने भन्दै घरबाट दुबै जना भागेका थिए ।

, ,

0 comments

Write Down Your Responses