हेर्नुहोस तपाईहरुको अाजकाे राशिफल २०७३ आषाढ ०६ गते दिन सोमबार
वि.सं. २०७३ आषाढ ०६ गते सोमबार तदनुसार ई. सं. २०१६ जुन २० तारिख,
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, तछलाथ्व काठमाण्डौ, नेपालमा सूर्योदय बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०७:०० बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:५० बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय :
बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे
ज्येष्ठ शुक्लपक्षको पूर्णिमा तिथि, दिउँसो ०३:५९ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि,
ज्येष्ठा नक्षत्र, बिहान ०६:१० बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, बिहान ०६:१० बजेसम्म, त्यसपछि धनु राशिमा,
शुभ योग, बिहान ०९:३५ बजेसम्म, त्यसपछि शुक्ल योग,
बब करण, दिउँसो ०३:५९
बजेसम्म त्यसपछि बालब करण,
आनन्दादि योग : पद्म, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : वायव्य, वारशूल : पूर्व, नक्षत्रशूल : पूर्व,
आजको चाडपर्व र उत्सव : मन्वादि, गैंडु पूजा, पनौती स्नान, पनौती भैरव भद्रकाली इन्द्रेश्वर रथयात्रा, मष्टो पूर्णिमा, ज्यापुन्हि
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : विश्व संगीत दिवस
०८ गते : भूमिरज पर्व,
०९ गते : सहिद धर्मभक्त माथेमा जयन्ती, अन्नप्राशन(पास्नी),


0 comments
Write Down Your Responses