अर्चना पनेरु र राजनको नयाँ चलचित्र छेस्को एक पटक सबैले पुरा हेर्नुहोस भिडियो सहित
सन्नि लियोन जस्तै पोर्न स्टार बन्छु भन्दै हिंड्ने अर्चना पनेरुले अभिनय गरेको चलचित्र ‘छेस्को’ आजै देखि युट्युबमा हेर्न सकिने भएको छ ।
सुरेश थापा निर्देशित ‘छेस्को’ मा अर्चनाको अपोजिटमा राजन कार्की छन् । युवापुस्ताबीचको प्रेम, रोमान्स र लागू औषध दुव्र्यसनीलाई कथानकता दिइएको छ |


0 comments
Write Down Your Responses