यी हुन महिलाहरुले पुरुषसँग लुकाउने यी ६ कुरा थाहापाई राख्नुस जनिराख्नुस
एजेन्सी– धेरै कुराहरु यस्ता हुन्छन् जुन महिलाले आफूभित्र लुकाएर राखेका हुन्छन् । तर, केही कुराहरु यस्ता हुन्छन् जसलाई उनीहरु कसैसँग शेयर गर्दैनन्, खासगरी आफ्नै श्रीमानसँग पनि । यस्ता छन् ती कुराहरु
१. तपाईंको पार्टनर आफ्नो बेस्टफ्रन्डसँग बिस्तारामा तपाईंको क्रियाकलापका बारेमा सबै भन्न तयार हुन्छन्, तर यदि तपाईं उसँग यस्ता कुरा शेयर गर्नुभयो भने उसले असहमती जनाउने छे ।
२. तपाईंसँग बिहे हुनुभन्दा पहिले उसको कति जनासँग शारीरिक सम्बन्ध थियो भन्ने कुरा तपाईंकी श्रीमतीले तपाईंलाई कहिल्यै बताउदैनन् ।
३. श्रीमती चाहे जति लामो समयदेखि तपाईंसँग बसिरहेको होस्, तर ऊ सधै आफ्नो रौँ र नराम्रो छाला लुकाउन खोजिरहेकी हुन्छे ।
४. तपाईंको आफ्नी श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध होस्, यदि उसलाईं तपाईंसँग कुनै संकोच छभने ऊ आफ्नो एक्ससँग तपाईंको तुलना पक्कै गर्छे ।
५. श्रीमती आफ्नो पार्टनरको सधै मूल्यांकन गर्छे । ऊ परफेक्ट पार्टनर चाहन्छे । कैयौँ पटक श्रीमनलाई हुनसक्ने शंका मेटाउन पनि निकै जोड गरेकी हुन्छे ।
६. स्त्रीसँग चाहन्छन् कि उनीहरु जोसँग माया गर्छन् दिनरात ऊ उनीहरुकै बारेमा सोचिरहोस् । त्यसैले ऊ हरसमय उसको ध्यान आफूतिर केन्द्रीत गर्नमा तल्लिन हुन्छन् ।


0 comments
Write Down Your Responses