यी हुन सेक्सका रोचक १५ तथ्यहरु पुरा पढ्नुस

सेक्स मनको एक भाग हो । संसारमा मानिस र डल्फिनले मात्र आनन्दका लागि सेक्स गर्छ । सेक्स निरोग र मुक्तिको माध्यम पनि हो । सेक्स आध्यात्मिक, तान्त्रिक र हिलिङ गरी ३ प्रकारका हुन्छन् । सेक्सलाई चरमआनन्दमा लाने हो भने त्यो स्वास्थ्य हो । चरमआनन्दमा यसले मुक्ति मिल्छ । मानवसेक्समा आध्यात्म जोडिएको हुन्छ । सेक्सलाई ठिकसंग प्रयोग गर्ने हो भने मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ रहनसक्छ । पश्चिमा मुलुकमा सेक्सलाई थेरापीको रुपमा लिन थालिएको छ । सेक्स आममानिस, साधक र मुक्तात्मामा फरकफरक छ । 
आममानिसले सेक्सलाई प्राकृतिक रुपमा लिन्छन् । साधकका लागि सेक्स ऐच्छिक कुरा हो । सेक्सका केही १५ रोचक तथ्यहरु १, विश्वमा दैनिक १ करोड सम्भोग हुन्छन् । तपाईंले यो शब्द पढिरहँदा ६, ५ हजार दम्पत्तीहरु सेक्स गरिरहेका हुन्छन् । २, एक चम्चा वीर्यमा सात क्यालोरी हुन्छ । ३, क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले घरमा श्रीमतीलाई सहयोग गर्ने पुरुषहरुले ५० प्रतिशत बढी सेक्सको अवसर पाउने पत्ता लगाएका छन् । ४, मूर्ति या म्यान्निक्विनप्रति हुने यौन आकर्षणलाई एजाल्माटोफिलिया भनिन्छ । ५, अहिलेसम्मकै सबैभन्दा धेरै चरमसुख भएको रेकर्ड एक महिलालाई एक घण्टामा १३४ पटक भएको छ भने पुरुषमा १६ पटक भएको पाइएको छ । 
६, सेक्सप्रतिको निष्क्रियताले लिंगको आकार पनि घटाउँछ । रुसकी महिला तात्याना कोजेभ्निकोभाले योनिले १४ केजी तौल तानेर रेकर्ड बनाएकी थिइन् । ७, वीर्यमा भएको प्रोटिनले चाउरी निको पार्छ ८, विश्वभरमा ग्रिसमा मानिसहरु सबैभन्दा सेक्सीमा पर्छन् । उनीहरु अधिकांशले हप्तामा एकपटक सेक्स गर्ने गर्छन् । ९, ५० जनामध्ये एक महिलामा अतिरिक्त स्तनको निप्पल हुने गर्छ । १०, दुईवटा कण्डम लगाउँदैंमा थप सुरक्षा दिने भन्ने हुँदैंन, बरु आपसी घर्षणले फुट्न सक्छ । ११, इरानमा वेश्यावृत्ति कानुनी छ, जहाँ पैसा तिरेर केही घण्टाका लागि अस्थायी श्रीमती पाइन्छ । 
१२, पुरुषको दुईवटा अण्डकोषमध्ये एउटा अलि तलतिर रहेको हुन्छ । यसको कारण हो– हिड्दा तिनीहरु आपसमा नठोक्किउन् । १३, सन् २०१२ मा भएको एक सर्भेले ६० प्रतिशत बेलायतीहरु अध्याँरोमा सेक्स गर्न मन पराउँने देखाएको थियो ।
 १४, अहिले विश्वभर प्रचलित खाद्यपदार्थ केलोग्स कर्नफ्लेक्स एक त्यस्ता व्यक्तिले विकास गरेका थिए, जो हस्तमैथुनविरुद्धका अभियन्ता थिए । उनले मानिसबाट यौन विचार हटाउँन स्वस्थ खाना आवश्यक रहेको भन्दै कर्नफ्लेक्सको विकास गरेका थिए । १५, एउटा अन्तर्राष्ट्रिय अनुसन्धानबाट के देखाएको छ भने स्पेन, ब्राजिल र इटालीका महिलाहरुले उत्कृष्ट लभर उत्पादन गर्छन् । अंग्रेजहरु भने ज्यादै अल्छी हुन्छन् । ऐजेन्सी

, , ,

0 comments

Write Down Your Responses