यस्तो सुन्दरी युवतीसँग नजिक हुन चाहनुहुन्छ भने यी ५ कुरामा ध्यान दिनुहोस र पुरा जनिराख्नुस

एजेन्सी । मिलेको अनि सुन्दर हरेक पुरुषलाई मन पर्छ । यस्ता अनुहार भएका महिलाको नजिक पर्नु डेटमा जान जो कोहिलाई पनि मन पर्छ । यस्ता युवतीलाई आफ्नो बसमा पार्न आफुले आकर्षीत गर्न कोशिस गर्नु हुन्छ होला । जति गर्दा पनि आकर्षित गर्न नसकेमा यी ५ कुरामा ध्यान दिनुहोसः १. आँखामा आँखा राखेर कुरा गर्नुहोसः आँखामा आँखा राखेर कुरा गर्नुको प्रभाव निक्कै फरक हुन्छ । यदि तपाइँलाई कस्तो कस्तो लागेको छ भने यता उता आँखा दौडिन्छन् ।
 यसो नगर्नुस् । आँखामा आँखा राखेर कुरा गर्नुस् यसको प्रभाव नाटकीय हुन्छ । तर यसको अर्थ एककोहोरो अनुहारमा घुर्ने भनेको चाँहि होइन । २. बडी ल्याङ्ग्वेजः स्त्रीलाई आफूप्रति आकर्षित गर्नमा मुख्य भूमिका तपाइँको हाउभाउ र भाव भङ्गिमा ले खेल्छ । आफूलाई कसरी प्रस्तुत गर्नु हुन्छ भन्ने कुराले तपाइँको ब्यक्तित्वप्रति स्त्रीको प्रभाव पर्छ । आत्मविश्वासी र हँसिलो मुद्रामा गरेको कुराकानीले निकैप्रभाव पार्छ । ३. हाँसी मजाक गर्नुहोसः हाँसो गर्न जान्ने केटाहरु अधिकाँश केटीलाई मन पर्छ । यसको अर्थ जथाभावी हाँस्ने भनेको होइन ।
 तर समय समयमा विभिन्न तरिकाले हाँसोको विषय निकाल्नु केटामा चाहिने विषेशता नै हो । ४. बोलको कुरा ध्यान दिएर सुन्नुहोसः कतिपय ब्यक्ति कुनै कुरा भन्नुछ भने एककोहोरो भन्ने र कुरा थपेको थप्यै गर्ने स्वभावका हुन्छन् । तर त्यस्तो गर्दा नकारात्मक प्रभाव पर्छ । आफ्ना कुरा राखेपछि उनले के भन्छिन् भनेर सँधै विचार गर्नुस् । ५. मौनता कामगम राख्न जान्नुपर्छः सके सम्म हाँसी मजाकका साथमा कुरा शेयर गर्नुस् । कुनै पनि कुरा गरिसकेपछि केही समय मौन रहनुस् ।

, , ,

0 comments

Write Down Your Responses