आयो अब यस्तो बोल्ड सीनले भरिएको फिल्म स्क्याण्डको ट्रेलर हेर्नुस भिडियो सहित

मुम्बई । बलिउड एक्टर हरमन बावेजाका भाई जनी बावेजाको फिल्म ‘स्क्याण्डल’को ट्रेलर रिलिज भएको छ । जून फिल्मको नामै ‘स्क्याण्डल’ छ त्यसमा अरु केही देखाउन सक्छन् र । 
यसमा सेक्स छ । विकनी छ… बोल्ड सीन छ र गालीहरु छ । यो भन्दा बढी जान्न चाहनुहुन्छ भने आफै ट्रेलर हेर्नुस् । फिल्ममा कलाकार रीत मजूमदार, मानव कौल, तन्वी व्यासले मूख्य भुमिका निभाएका छन् ।

, ,

0 comments

Write Down Your Responses