नवविवाहित शिक्षिकाले आफ्नै छात्रसंग यसरी विद्यालयमै यौन सम्पर्क राखेपछि हेर्नुस भिडियो सहित .

एजेन्सी,१० असार । स्कुलकी एक नवविवाहित शिक्षिकाले आफ्नै विद्यार्थीसँग यौन सम्पर्क राख्ने गरेको खुलासा भएको छ । यस्तै २५ वर्षीया जुलियन बी.लाफवेले आफ्ना विद्यार्थीलाई १३ हजारभन्दा बढी म्यासेज पठाएको खुलेको छ । 
जसमा सवैभन्दा धेरै म्यासेज सेक्ससँग सम्बन्धित थिए । उनलाई विद्यार्थीसँग यौन सम्पर्क राखेको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ । उनी पहिले हाई स्कुलमा शिक्षिका भएपनि अहिले सेकेण्डरी स्कुलकी शिक्षिका थिइन् । 
उनलाई १६ वर्षीय विद्यार्थीसँग विद्यालयमै यौन सम्पर्क गरिरहेको अवस्थामा पक्राउ गरिएपछि उनको पोल खुलेको हो । रिपोर्टका अनुसार उनीहरु लामो समयदेखि सम्बन्धमा थिए । अमेरिकामा घटेको सो घटनापछि विद्यार्थीलाई भने तारिखमा छाडिएको छ ।

, , ,

0 comments

Write Down Your Responses