यसरी खुल्यो अफगान घटनाको रहस्य ! तालिवानी समूहलाई पैसा नबुझाउँदा सोझा नेपालीहरुको ज्यान गयो पुरा पढ्नुस घटना

काठमाडौं । अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको सेक्युरिटी कम्पनीले तालीबानी समूहलाई धम्कीपछि पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीको निष्कर्ष छ। घटना अघि नै तालिबानी समूहले सुरक्षा कम्पनीसँग मोटो रकम मागेको र उक्त रकम नदिएपछि पूर्वजानकारी दिएरै आक्रमण गरेको टोलीमा संलग्न अधिकारीले आफ्नो माथिल्लो निकायलाई ब्रिफिङ गरेको छ।
 काबुलमा १३ नेपालीको ज्यान जाने गरी सोमबार भएको बम बिष्फोटमा तालिबानी समूहले मागेको ‘एक्ट्रोसन मनि’ धम्क्याएर पैसाँ उठाउने नदिँदा भएका आँकलन त्यहाँ पुगेर फर्किएको टोलीले गरेको हो। आजको नागरिक दैनिकमा खब छ ।

, , ,

0 comments

Write Down Your Responses