बुबाको उपचारका लागि छोरीले आफ्नै यसरी इज्जत लुटाएपछि हेर्नुस एक भिडियो सहित

लुटिनु भन्दा लुट्नु ठिक लाग्यो अनि लुट्दै हिँडे। अभाव को जिन्दगी झेल्नु र जिउनु परेपछि मानिस के सम्म पछि पर्दैन भन्ने पछिल्लो उदाहरण हो यो। आफ्नो पिता बिरामी भएर उपचार को क्रममा मृत्यु सङ लड्दैछ। पिताको उपचार को क्रममा घरको सबै सम्पत्ति सकियो ।
 कहिँ नोकरी माग्न गयो भने पहिला यौन को प्रस्ताव मात्र राखियो। एक छोरी चेली कति दिन सम्म शोषित पीडित भएर बाँच्ने। पिता मृत्यु सङ लड्दैछ । छोरी भएर टुलुटुलु आफ्नो पिताको छट्पटी कसरी हेर्न सक्छे उ। अनि यो समाज मा आफु लुटिनु भन्दा अरु लाइ लुटेर बाच्ने निर्णय गरि उस्ले। केहि महिना अगाडिको राजधानी मा घटेको घट्ना हो यो। 
शंकर अधिकारी घायलको लेखन र निर्देशनमा केहि नाट्किय रुपान्तरण गरेर एन एच एस मिडिया ग्रुप ले यो मुविको निर्माण गरेको छ। लेडि लुटेरा । सर्ट मुवि लेडि लुटेराको शिर्ष भुमिकामा सपना लामिछाने देखिएकी छ्न् भने राम शरण खत्री , नवराज उप्रेती, र बिमर्स केसि को भूमिका रहेको लेडि लुटेरामा रामेस्वर हुमागाइ को छायांकन ।
ओम प्रसाइ को सम्पादन र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको यो मुविलार्इ एन एच एस मिडियाले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।

, , ,

0 comments

Write Down Your Responses