मात्र केहि भाग्यशालीको हत्केलामा हुन्छ यो रेखा कतै तपाईहरुको हत्केलामा त छैन ! अजैबाट हेर्नुस कतै तपाईहरुको पनि न पर्न सकिन्छ कि ? पुरा पढ्नुस

हुन त तपाई हाम्रो हात अथवा हत्केलामा अनेकौँ रेखाहरु हुन्छन् ,र ति सबै रेखाहरु आफ्नै अर्थ र महत्व रहने गर्दछ । हाम्रो हस्तरेखा हेरेरै तर रेखा अनुसारको व्याख्या गरीन्छन् । रेखा हेर्ने तरीका पनि ठाउ अनुसार बेग्ला बेग्लै हुन्छ ।
 यहाँ हामी तपाईलाई तपाईको संरक्षक परी रेखा छ कि छैन र त्यसले के अर्थ दिन्छ त्यसको बारेमा जानकारी दिन्छौ ।तपाईको जिवन रेखासगँ बराबर अर्को रेखा छ भने तपाई एकदमै भाग्यमानी हुनुहुन्छ । यस्तो रेखा प्राय दुर्लभ नै मानिन्छ र यसलाई नै भनिन्छ । यस्तो रेखा हुनेहरुको विशेषता भनेकै यिनीहरु सानो सानो कुरामा पनि खुसि हुन्छन् र सधैँ स्वस्थ रहन्छन् ।
 त्यस्तै कुनै प्रकोप पर्दा पनि यस्ता रेखा हुने व्यक्ति कुनै चमत्कारबाट बाहिर निस्कन्छन् भन्ने विश्वास मानिन्छ । यस्ता रेखा हुने व्यक्तिलाई कहिले आर्थिक सकंट पर्दैन । आफ्नो कामको बाटोमा कुनै समया आएमा पनि मेहनत गरेर समस्या हटाउने खालका हुन्छन् । तपाई पनि आफ्नो हत्केलाको जाचँ गर्नुहोस् कतै त्यो भाग्यमानी व्यक्ति तपाई त हुनुहुन्न

, ,

0 comments

Write Down Your Responses