अचम्मै हेर्नुस न सटर तानेर खुकुरी देखाउँदै यसरी लुटियो आईएमई हेर्नुस भिडियो सहित

काठमाडौं : गत जेठ १२ गते काठमाडौंको बल्खुस्थित विपिन इन्टरप्राइजेजमा लुटपाट भयो। आईएमईको समेत कारोबार हुँदै आएको उक्त इन्टरप्राइजेजबाट ४ लाख ९४ हजार रुपैयाँ लुटिएको थियो।नागरिकन्युजलाई डकैति गर्दागर्दैको सीसीटीभी फुटेज प्राप्त भएको छ।
 फुटेजमा सुरूमा एक युवा मास्क लगाएर भित्र छिर्छन्। त्यसलगत्तै अर्का युवा पनि मास्क लगाएर भित्र छिर्छन्। एकैछिन उनीहरुले फर्म भरे जस्तो नाटक गरेर बाहिन्छन्। पुनः दुबैजना भित्र पस्छन् र एकले फर्म भरेजस्तो गर्छन्। अर्काले बाहिर निगरानी गरेको जस्तो भिडियोमा देखिन्छ। निगरानी गर्नेले एक्कासी सटर तानेर भित्र पस्छन्। र, सुरु हुन्छ खुकुरी देखाउँदै लुटपाट।स्रोत :नागरिक न्युज

, ,

0 comments

Write Down Your Responses