फेसबुकमा केटाहरुले यसरी कुरा लुकाउछन तपाईं पनि झुक्किनुहोला नि जनिराख्नुस

एजेन्सी– फेसबुक सम्बन्धि एक पछिल्लो अध्ययनले यसमा रहेको एउटा रहस्य बाहिर ल्याएको छ । फेसबुकले यसमा प्रयोग गरिने शब्दहरुबारे गरेको एक अध्ययनले महिला तथा पुरुषहरुले आफूलाई चिनाउने कुराको खुलासा गरेको हो ।
 दि युनिर्भसीटी अफ मेलबर्न लगायतका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनमा महिलाले श्रीमान् भएको सूचना फेसबुकको प्रोफाइलमा उल्लेख गर्ने तर पुरुषहरुले भने श्रीमती भएको सूचना फेसबुकमा नखुलाउने देखिएको हो । त्यसैगरी पुरुषहरुले फेसबुकमा आफ्नो प्रेमीका वा श्रीमतीको नाम नै उल्लेख गर्ने तर महीलाहरुले वैवाहिक स्ट्याटसमा पुरुषको नाम कमैले मात्र उल्लेख गर्ने गरेको पाइएको छ।
 त्यसैगरी पुरुषको तुलनामा भावनात्मक कुराहरु महिलाले बढी पोस्ट गर्ने गरेको पाइएको छ । भने पुरुषभन्दा महिला नै बढी संवेदनशील रहेको समेत अनुसन्धानले देखाएको छ । अनुसन्धानमा ६८ हजार २ सय २८ जना फेसबुक प्रयोगकर्ताहरु सहभागी थिए।

, ,

0 comments

Write Down Your Responses