अचम्मै हेर्नुस काठमाण्डुमा नै नक्कली चेकले यसरी लुट्यो ९७ हजारको सुन हेर्नुस भिडियो सहित

काठमाण्डु, २० जेठ– काठमाण्डुमा नक्कली चेक दिएर सुन पसलमा ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।केही दिनअघि पुरानो बानेश्वरस्थित सुनचादी गृह पसलमा गई नक्कली चेक दिएर ९७ हजार बराबरको सुन लाने बैडटी सिद्धेश्वर गाविस ६ स्थायी घर भएका २५ वर्षीय केशवसिंह भाटलाई प्रहरीले काठमाण्डुबाट नियन्त्रणमा लिएको हो । 
 महानगरीय प्रहरी बृत्त गौशला र महानगरीय अपराध महाशाखा कीर्तिपुरको टोलीले उनलाई पसलको सीसीटिभी फुटेजको सहयोगमा नियन्त्रणमा लिएको हो । हेर्नुस् हातमा चेक बोकेर सुन किन्दै गर्दाको भिडियो फुटेज।

, ,

0 comments

Write Down Your Responses