बल्छी धुर्बे माछा मार्न खोलामा जाँदा यसरी जालमा भ्यागुतो परेपछि क्लिक गरेर हेर्नुस भिडियो सहित

काठमाडौं–गोरखा चौतारी म्युजिक प्रालिको प्रस्तुतिमा लोक संचारकर्मी लव कुमार भट्टको कमेडी लोकदोहोरी गीत ‘माछो माछो भ्यागुतो’ बजारमा आएको छ । नेपाली ठेट परिवेशलाई समेटिएर तयार पारिएको यस गीतमा आवाज भने स्वर मिना अधिकारी र लव कुमार भट्टको रहेको छ । राजेन्द्र सुवेदीको शब्दमा रहेको यस गीतमा लय लव कुमार भट्टकै रहेको छ । 
गीतमा अभिनय मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र जानुका केसी ‘प्याकुली’ले गरेका छन् । निर्देशन राजु पौडेल र मरिचमान श्रेष्ठले गरेका छन् छायांकन र बजार व्यवस्थापन गोर्खा चौतारी म्यूजिकले गरेको छ । भिडियो र गीत निकै उत्कृष्ट रहेको कम्पनी संचालक सुनिल लामिछानेले जानकारी दिए ।

, , ,

0 comments

Write Down Your Responses