वेश्यावृतिको पराकाष्ट जहाँ यसरी १२ बर्षका बालिकाहरू पनि यौन धन्दामा हेर्नुस भिडियो सहित

वेश्यावृतिको पराकाष्ट जहाँ १२ बर्षका बालिकाहरू यौन धन्दामा सम्लम्न भएको पाइएको छ । बंगलादेशको तंगैल जिल्लाको कांडापार वेश्यालय त्यहाँको सबैभन्दा पुरानो र दोस्रो ठुलो वेश्यालय हो । २ सय वर्ष देखी संचालित यो वेश्यालयलाई सन् २०१४ मा हटाइए ता पनि स्थानिय एनजिओको दवावमा फेरी सुचारु गरियो । हजारौ महिला यहीं जन्मे, हुर्के र अन्त्यपछि कहाँ जाने कुनै योजना नै छैन ।
 कतिले त यहाँका महिलाहरूको काम नै वेश्यावृति हो र उनीहरु अरू केही काम नै गर्न चाहँदैनन सम्म भन्छन् । फिर्की का अनुसार यो जिल्लाको बन्द कोठाभित्र आफ्नै छुट्टै संसार रहेको छ । यस क्षेत्रका आ–आफ्नै नियम छन् । यहाँ महिला कमजोर छन शक्तिशाली पनि ।
 जवान र कम उमेरकि कुनै युवतीले यो पेशामा पाइला राख्नेवित्तिकै उनीहरुको ह्वात्तै माग बढ्छ । १२ देखि १४ वर्षका बालिकाहरु तस्करीको सिकार बनेर यहाँ आइपुग्छन् । उनीहरुलाई एउटा म्याडमको जिम्मा लगाइन्छ र बन्दी जस्तै बनाएर राखिन्छ । बाहिर जान नदिने, पैशा राख्न नदिने काम हुन्छ । आफ्नो मुल्य उनीहरुले यहीँ काम गरेर चुकाउनुपर्छ । एजेन्सी

, , ,

0 comments

Write Down Your Responses