अहिले सामाजिक संजालमा सप्तरी तिलासठीमा भएको एउटा झडपको तस्बिर भाइरल बनेको छ । मधेसी जनताहरुको राष्ट्रवाद माथि शंका गर्नेहरुले पनि मधेसीहरु माथि दयाको भाव जगाएका छन् । मानौ कि यो देश उनीहरुले आफ्नो टोपीमा लुकाई राखेका हुन्छन् ।
भारतीयहरुले दशगजा क्षेत्रमा बनाउन लागेको बाँध सप्तरीको तिलासठी तथा भारत विहारको सुपौल जिल्ला अन्तर्गत पर्ने कुनौली ग्राम पञ्चायत विच रहेको दशगज्जा क्षेत्रमा दुवै तिरका स्थानीयहरु विच झडप भयो । झडप किन भयो? सबैलाई थाहा छ नेपालीको माटोको मायाको कारणले भयो ।
नेपालीका मनका कुरा भिडियोमा हेर्नुहोस


0 comments
Write Down Your Responses