भारतसँग नझुक्ने हामी नेपाली हौं नेपाली रहन्छौं ! हेर्नुस भारतको सिमाना बनेर बसेका यी जिउदा पिल्लरहरु यस्ता छन् हेर्नुस भिडियो सहित
सप्तरीको तिलाठी गाविसमा विहीबार भारतीय पक्षको लाठी प्रहारबाट पूर्वजिविस सदस्य देवनारायण यादवसहित १० नेपाली घाइते भएका छन् । दुईको अवस्था गम्भीर छ । अनलाइनखबरकर्मीले उनीहरुलाई भेट्दा भारतीय थिचोमिचो सहँदै आए पनि सरकारले वास्ता नगरेको बताए ।
आफूहरुले दशकौंसम्म भारतसँग भिडेर सीमाको रक्षा गरिरहेको उनीहरुले बताए ।
यति हुँदा पनि सरकारले सहयोग नगरेको र उल्टै सरकारले मधेसीहरुलाई ‘भारतीय’ र ‘विहारी’ भनेको सुन्दा मन दुख्ने गरेको घाइते सप्तरीबासीले गुनासो सुनाए ।
भारतको सिमाना बनेर बसेका जिउदा पिल्लरहरु यस्ता छन् भिडियो हेर्नुहोस


0 comments
Write Down Your Responses