मरिसक्यो भन्ने ठानेका छोराले एक्कासी मलेसियाबाट फोन गरेपछी अचम्म भिडियो हेर्नुहोस

रोजगारीका लागि मलेसिया गएर परिवारको सम्पर्कमा नरहेका सर्लाहीको कालिन्जोरका सञ्जिव खड्का परिवारको सम्पर्कमा आउनुभएको छ ।
 पछिल्लो एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेको खबर अनलाइनहरुमा प्रकाशित भएपछि सञ्जिवले टेलिफोन गरेको परिवारका सदस्यले जानकारी दिएका छन् ।
 परिवारको सम्पर्कमा नरहेपछि कालिन्जोर–१ का सञ्जिवका परिवारले उहाँको मलेसियामै कसैले हत्या गरेको हुन सक्ने आशंका गरेका थिए । तर उहाँले अहिले परिवारलाई टेलिफोन सम्पर्क गर्नुभएको हो । थप समाचारको लागी भिडियो हेर्नुहोस ।

, , ,

0 comments

Write Down Your Responses