नेपालका छोरीचेलीलाई यसरी भेडाबाख्रा जस्तै बिक्री गरिदैछ ? हेर्नुहोस भिडियो कसरी हुन्छन् त चेली बिक्रि

सरकारले महिलालाई खाडी मुलुकमा घरेलु कामदारको रुपमा जान खुला गरेछ । दिदीबहिनीहरु विचार पुर्‍याएर मात्रै खाडीका देशहरुमा आउनुहोला । 
घरघरमा पुगेर एजेन्टहरुले चिल्ला कुरा गरेर फकाए जस्तो सजिलो छैन खाडीमा । २०–२२ घण्टासम्म काममा खट्नुपर्छ । सरसफाई, बच्चा हेर्ने, भान्सा र ट्वाईलेटदेखि गाडी सफा गर्ने, हल र आँगनमा बिछ्याइएको कार्पेटसमेत धुनुपर्छ । कतिपय ठाउँमा त यौन दुव्र्यवहार पनि हुन्छ । 
तपाईंहरुले जति रोइकराई गरेपनि सुनिदिने कोही हुन्न । काम गर्न सकिएन भने आफूले चाहेर पनि दुई वर्ष भन्दा अगाडी घर जान सक्नुहुन्न । थप भिडियो मा हेर्नुहोस।

, ,

0 comments

Write Down Your Responses