प्लास्टिक सर्जरीपछि हेर्न लायक बनेका यी हुन १३ सेलिब्रेटी हेर्नुस फोटो फिचर सहित

एजेन्सी- नाम र दाम कमाइसकेका विश्वका १३ सेलिब्रेटीले आफ्नो प्राकृतिक रुपलाई परिवर्तन गरे । प्राकृतिक रुपमा पाएको आफ्नो अनुहारले खुलेर हाँस्न नदिएको भन्दै उनीहरुले आफूलाई परिवर्तन गरे । यस्का लागि उनीहरुले चिकित्सा विज्ञानको सहयोगमा प्लास्टीक सर्जरी गरे ।
 ति सेलिब्रेटी अहिले खुलेर हाँस्छन् । त्यतीमात्र होइन विगतका आफ्नै तस्बिर हेरेर झन् उनीहरु मुरमुरीएर हाँस्छन् । को को हनु् त ति सेलिब्रेटी ?

, , ,

0 comments

Write Down Your Responses