तपाईंले चलाउने फेसबुक परिवर्तन हुने भयो अब यस्तो हुने पुरा फोटोमा क्लिक गरेर हेर्नुस पुरा

एजेन्सी– सामाजिक संजाल फेसबुक परिवर्तन हुने भएको छ । विगत लामो समयपछि फेसबुकमा केही परिवर्तन गर्न लागिएको हो । विशेषगरी उसले फेसबुकमा रहेको न्यूज फिडमा साथीभाइ र आफन्तका पोस्टहरु सबैभन्दा पहिले आउने बनाउन लागेको हो ।
 फेसबुकका प्रडक्ट म्यानेजमेन्टका सहायक प्रमुखले प्रकाशकका समाचार तथा जानकारी भन्दा अब आफन्त र साथीभाइका पोस्टहरु अगाडि आउनेगरी फेसबुकलाई परिवर्तन गर्न लागिएको बताएका छन् ।

, , , ,

0 comments

Write Down Your Responses