कोरियन भाषा परीक्षाको नतिजा आज सार्वजनिक ३५१७ जना उतिर्ण हेर्नुस तपाइको नतिजासहित

काठमाडौं– गत असार चार र पाँच गते लिइएको कोरियन भाषा इपीएस परीक्षाको नतिजा मंगलबार सार्बजनिक भएको छ । सरकारले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
 यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए । नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो । तर परीक्षामा ४१७ जना बढी पास भएका छन् । इपिएसको नतिजा हेर्नुहोस् ।

, ,

0 comments

Write Down Your Responses