रत्नपार्कमा युवतीले यौन व्यापार किन गर्छन ? हेर्नुहोस भिडियो सहित

मिरा सापकोटाको निर्माणमा बनेको नेपाली लघु चलचित्र ‘रत्नपार्क’ सामाजिक कथाबस्तुमा आधारित लघुचलचित्र हो । 
यसमा कुनै युवतीले यौन ब्यापार गर्नु शौख हैन ऊनीहरुको बाध्यता हो भनेर देखाऊन खोजिएको छ । विजय केसी, खुशी क्षेत्री, आशादा न्यौपाने, एसजी अधिकारी र अनिस आचार्यले अभिनय गरेको यस छोटो चलचित्रलाई रेश्मा सापकोटाले निर्देशन गरेका छन । रत्नपार्कमा मस्त युवतीले यौन व्यापार किन गर्छन ? हेर्नुहोस लघुचलचित्र भिडियो

, , ,

0 comments

Write Down Your Responses