नेपालमा पनि बलिउड आइटम गल राखी सावन्तको यस्तो हर्कत हेर्नुस् उनको हट भिडियो सहित
ओएस नेपाल, काठमाण्डौं – ‘आमी तोमार होती शाही’ नामक बंगाली चलचित्रको छायांकनका लागि अहिले बलिउड आइटम गल राखी सावन्त नेपालमा छिन् । काठमाण्डौको एक स्थानमा सेट लगाएर यो चलचित्रको एक आइटम गीतको छायांकन भैरहेको छ ।


0 comments
Write Down Your Responses