को हुन् यिनीहरु मुखमा कालोपट्टी बाँधेर काठमाण्डुको मुख्य केन्द्रमा देखिएका पुरा हेर्नुस

बिहीबार काठमाण्डुको मुख्य केन्द्र नयाँ बानेश्वरमा मुखमा कालो पट्टी बाँधेका सयौँ मानिस सडक छेउमा देखिए । उनीहरु सबैले कालो पट्टी बाँधेर प्रदर्शन गरिरहेका छन् भन्ने टाढैबाट देखेर थाहा हुन्थ्यो । तर, के–का लागि भन्ने बुझ्न चाही नजिकै गएर उनीहरुको हातमा रहेको प्लेकार्ड हेर्नुपर्ने हुन्थ्यो ।
मुखमाकसको समर्थनमा भन्ने चाँही प्लेकार्डमा लेखिएको थियो । जसबाट स्पष्ट हुन्थ्यो विभिन्न माग राखेर विगत १२ दिनदेखि अनसनमा बसिरहेका डा. गोविन्द केसीको समर्थन थियो त्यो भन्ने । यसरी गरिएको मौन प्रदर्शनले ६०१ जना सांसदको नक्कल स्वरुप थियो । तस्बिरः चन्द्रबहादुर आले कालो पट्टी बाँध्नुले उनीहरु मौन प्रदर्शन गर्दैछन् भन्ने थाहा हुन्थ्यो ।

, , , ,

0 comments

Write Down Your Responses