हेर्नुस अाजकाे राशिफल २०७३ श्रावण १५ गते शनिबार दिन तपाईहरुको शुभ रहोस

वि.सं. २०७३ श्रावण १५ गते शनिबार तदनुसार ई. सं. २०१६ जुलाई ३० तारिख, वि.सं. २०७३ श्रावण १५ गते शनिबार तदनुसार ई. सं. २०१६ जुलाई ३० तारिख, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:४३ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय :
 बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे श्रावण कृष्णपक्षको एकादशी तिथि, बिहान ०८:१३ बजेसम्म, त्यसपछि द्वादशी तिथि, रोहिणी नक्षत्र, बिहान ०५:५१ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, दिउँसो ०५:१३ बजेसम्म, त्यसपछि मिथुन राशिमा, ध्रुव योग, दिउँसो १२:१८ बजेसम्म, त्यसपछि व्याघात योग, तैतिल करण, साँझ ०७:११ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : 
आग्नेय, वारशूल : पूर्व, नक्षत्रशूल : पश्चिम, आजको चाडपर्व र उत्सव : कामिका एकादशी व्रत, खिर खाने दिन, द्विपुष्कर योग बिहान ०८ बजेर १४ मिनेटपछि भोलिबिहान ०४ बजेर ३३ मिनेटसम्म, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), घर छाउने÷ढलान गर्ने, आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : प्रदोष व्रत, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), १७ गते : घण्टाकर्ण चतुर्दशी, गथामुगचह्रे पूजा, अग्निवास(होमादि), १८ गते : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन,

, , ,

0 comments

Write Down Your Responses