फुटबल खेलको उद्घाटन गर्न पुगेका बाबा रामदेवले यसरी आफै मैदानमा पुगेर फुटबल खेल्न थालेपछि हेर्नुस भिडियो सहित
एजेन्सी । योगगुरु बाबा रामदेवले सँधै योग र ध्यानमा मात्रै मग्न हुँदैनन् भन्ने कुराको सब उदाहरण हुन् यि तस्विरहरु ।
सोमबार बलिउड सेलिब्रिटी र सांसद बिच फुटबल म्याच उद्घाटन गर्न पुगेका रामदेवले उनीहरुको म्याच सकिए लगत्तै मैदानमा पुगेर ड्यामकी ड्याम फुटबल हान्न सुरु गरे ।
उनलाई सांसद र खेलाडीहरुले समेत साथ दिएका थिए । भारत सरकारको ‘स्वच्छ भारत’ मिशन र ‘बेटी बचाओ बेटी पढाओ’ लाई प्रोमोट गर्नका लागि फुटबल प्रतियोगीताको आयोजना गरिएको हो ।


0 comments
Write Down Your Responses