अचम्मै हेर्नुस जहाँ यस्तो ठाउँ यसरी आफ्नै बाबुसँग बिहे गरिन्छ र बच्चाबच्ची समेत जन्मिन्छन पुरा पढ्नुस

एजेन्सी । बाबु र छोरीको बिहे ? के त्यो सम्भव छ ? जुन कुरा सुन्दा त यति असहज महशुस हुन्छ भने हेर्दा र भोग्दा कस्तो होला ? यो परम्परा छ बंगलादेशको एक जनजाति समुदायमा । बंगलादेशको मन्डी जनजाती समुदायका पुरुषले आफ्नै छोरीसँग बिहे गर्दछन् ।
 जहाँ आफुलाई जन्म दिने बुवाको मृत्यु भएर आमाले अर्कै पुरुषसँग बिहे गरेमा पनि छोरीहरुले आफ्नो सौतेलो बुवासँग बिहे गर्दछन् । जुन परम्परालाई विश्वकै अनौठो र गारो परम्पराका रुपमा पनि हेरिन्छ । ति महिलाहरुले आफ्नै बाबुको गर्भ बोकेर बच्चाबच्ची समेत जन्माउँछन् ।

, ,

0 comments

Write Down Your Responses