कस्तो अचम्म हेर्नुस यसरी आफै पुरुष बनेर २५ वर्षीया युवतीसँग विवाह गर्ने महिला जेलमा

जकार्ता  पुरुष बनेर महिलासँग विवाह गर्ने एक इन्डोनेसियाली महिला प्रहरी खोरमा पुगेकी छिन् । उनीमाथि जालसाजीको आरोप लगाइएको छ । ४० वार्षीया शुरवातीले आफूले पुरुष बनेर धोका दिएको स्वीकार गरेकी छिन् । उनले मोहमद एफेन्डी सापुत्राक बनेर झुक्याउने गरेकी थिइन् । उनी आफू प्रहरी अधिकारीसमेत बताउने गरेकी थिइन् ।
पुरुषको रुप धारण गर्न र त्यस्तै हाउभाउ गर्न उनी यति खप्पिस थिइन्, उनले एक युवतीलाई प्रेमको जालमा फसाउन सफल भए । केही महिनाको रोमान्सपछि दुवैले विवाह गरे । यसरी फँस्नेमा २५ वर्षीया हेनियाती रहेकी छिन् । विवाह समारोहमा शंका नहोस् भनेर शुरवातीले केही पुरषहरुलाई साथीको रुपमा भाडामा समेत बोलाएकी थिइन् ।

, ,

0 comments

Write Down Your Responses