सिंहदरवारमा यसरी भएको थियो चोरी मन्त्रालयबाटै आइफोन, ल्यापटप र एक लाख गायब बाहिरियो भिडियो पुरा हेर्नुस
ओएस नेपाल, काठमाडौं – मुलुककै प्रमुख प्रशासनिक निकाय हो सिंहदरवार । सेना, प्रहरी, गुप्तचरमात्रै होइन, सीसी टीभी क्यामराबाट समेत चौबिसै घण्टा निगरानी भइरहन्छ सिंहदरवारमा । कर्मचारी र सेवाग्राहीको चहलपहल भइरहने त्यही सिंहदवारभित्र सुरक्षाको प्रवन्ध कति फितलो रहेछ भन्ने कुरा बुधबारको एक घटनाले चरितार्थ भएको छ ।


0 comments
Write Down Your Responses