युबा अबस्था त्यसमा राम्री युबतिमा मन बहकिनु कुनै अनौठो कुरा हैन तर काठमाडौँकी कली युवकलाई प्रेममा फसाउँदै सम्पती लुट्दै किन पुरा पढ्नुस

काठमाडौ,१३ साउन । युबा अबस्था त्यसमा राम्री युबतिमा मन बहकिनु कुनै अनौठो कुरा हैन। तर त्यो बहकाइले मृत्यु निम्त्याउछ या आफु सङ भएको सारा सम्पती सिध्याउछ र सडकमा पुर्‍याउछ भने त्यो रुप र यौवन मा बहकिनु अगाडी एक पल्ट सोच्न जरुरी छ। दुइ युबालाइ आफ्नो प्रेम जालमा पारेर सम्पती हत्याउदैछे एक युबती तर आखिर उस्को नि मन हो ,मायाको अगाडी के गरि त उस्ले उ जितेर गै या हारेर । यहि कथाको सार बुनिएको छ सर्ट मुवि काठमाडौ कि कलिमा। 
एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा , अर्जुन थापा अबिरल को छायांकन / सम्पादन अनि नबराज उप्रेती , डेजि श्रेष्ठ , बिजय मिझार र ज्ञानिता रिजाल को अभिनय रहेकोछ। एन एच एस मिडिया को युटुव च्यानल मार्फत काठमाडौ कि कलि लाइ रिलिज गरिएको छ।

, , , ,

0 comments

Write Down Your Responses