हेर्नुस तपाईहरुको अाजकाे राशिफल / २०७३ आषाढ २५ गते शनिबार
वि.सं. २०७३ आषाढ २५ गते शनिबार तदनुसार ई. सं. २०१६ जुलाई ०९ तारिख,सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६ दिल्लाथ्व इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५१ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय :
बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे
आषाढ शुक्लपक्षको पञ्चमी तिथि, दिउँसो ०२:३६ बजेसम्म, त्यसपछि षष्ठी तिथि,
पूर्वाफाल्गुनी नक्षत्र, बेलुका ०९:३२ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, मध्यरात्रीपछि ०३:५६ बजेसम्म, त्यसपछि कन्या राशिमा,
व्यतिपात योग, दिउँसो ०३:३६ बजेसम्म, त्यसपछि वरीयान् योग,
बालब करण, दिउँसो ०२:३६ बजेसम्म त्यसपछि कौलव करण,
आनन्दादि योग : लुम्बक, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : दक्षिण, वारशूल : पूर्व,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव
: त्रिपुष्कर योग दिनको ३ बजेर ५४ देखि राती ११ बजेर ३४ मिनेटसम्म
२७ गते : द्यौपाटनमा गंगामाई रथयात्रा, सूर्य पूजा, विश्व जनसंख्या दिवस, अन्नप्राशन(पास्नी),
२८ गते : भौमाष्टमी व्रत, गोरखकाली पूजा, अग्निवास होमादि


0 comments
Write Down Your Responses