रक्सीको लत लागेकालाई देखिन्छ यस्तो खतरनाक समस्या के के हुन पुरा जानि राखाै ! पढ्नुस
रक्सिले स्वास्थ्यलाई फाइदा गर्दैन भन्ने सबैलाई थाहा छ । रक्सी कलेजोमात्र असर नगरी शरिरका सम्पूर्ण भागमा नकारात्मक असर गर्छ । यस्ता छन् रक्सीको लत लागेकालाई देखिने ७ समस्या – रक्सि खानेको आयु नखानेको तुलनामा १२ वर्ष कम हुन्छ ।
– रक्सीको बानी लागेकाहरु मध्ये धेरैको दिमाग चाडै सुक्छ । –बिर्सने रोग चाडै लाग्छ । – रक्सि सेवन गर्ने झण्डै ४० प्रतिशत मानिसलार्य डिप्रेशनको सम्भावना बढी हुन्छ । – रक्सि सेवन गर्ने मध्ये झण्ढै १० प्रतिशतले आत्महत्या गर्छन् । – रक्सिले कलेजोसहित विभिन्न अँगमा क्यान्सरको जोखिम बढाउछ । – रक्सि सेवन गर्नेमा यौन समस्या चाडो देखापर्छ ।
– रक्सिको लतमा फसेकाहरुको पारिवारिक जिवन सुखद नहुन सक्छ । – रक्सि सेवनले उच्च रक्तचापको जोखिम बढाउछ । – रक्सि सेवनले धुम्रपान तथा सूर्ति सेवनको कुलत बढाउछ ।


0 comments
Write Down Your Responses