माया गरेकै कारण यसरी गयो ज्यान ! प्रहरीले हेर्नुहोस कसरी गर्छन बेइमानी हर्कत हेर्नुहोस भिडियो

माया गरेकै कारण यसरी गयो अजितको ज्यान | नेपालका प्रहरीले हेर्नुहोस कसरी गर्छन् बेइमानी । मायालाइ कसैले रोक्न सक्दैन भन्थे तर आज माया गर्नेलाइ एक आपसमा छुटाइयो अनि हत्या सम्म गरियो | जात नमिलेको मान्छे संग माया गर्नाले गयो अजितको ज्यान। 
त्यसमाथि कानुनको पालना गर्ने प्रहरीले के गरेको यस्तो हरे के -के हुन्छ हाम्रो नेपालमा | अन्तरजातीय विवाहले निम्त्याएको दुखान्त । पोष्टमार्टमले खोल्यो प्रहरीको पोल, अजितको आत्महत्या होइन हत्या | थप जानकारी भिडियोमा हेर्नुहोस।

, , ,

0 comments

Write Down Your Responses