साउदी जेलको बनवासमा नेपाली रामचन्द्र यसरी९० लाख ब्लड मनी’ तिर्न नसक्दा यि लालाबालाको यस्तो बिजोग !! हेर्नुस भिडियो सहित

ओएस नेपाल, काठमाडौं – साउदी अरबको अदालतले फैसला गरेको तीन लाख साउदी रियाल करिब ९० लाख रुपैयाँ ‘ब्लड मनी’ तिर्न नसक्दा कुशादेवी २ का युवक १५ महिनादेखि त्यहाँको केन्द्रीय कारागारमा छन्। हयालस्थित कारागारमा राखिएका रामचन्द्र तिमल्सिनाको परिवारले स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरेको छ। बेदनाले भरिएको भिडियो हेर्नुहोस्

, ,

0 comments

Write Down Your Responses