हाँस्यकलाकार माग्ने बुढा अर्थात केदार घिमिरे अल्सरले थलीएका माग्नेबुढा भए डीप्रेशनको शिकार उपचार जारी उहाको स्वास्थ्य लाभको लागि सबैले सियेर गर्नुस लाईक गर्नुहोस्

ओएस नेपाल, काठमाडौँ । हाँस्यकलाकार माग्ने बुढा अर्थात केदार घिमिरे डीप्रेशनको शिकार भएका छन् । पेटमा अल्सर भएपछि उनी उपचारपछि घरमै बसेर आराम गरिरहेका थिए । अहिले एक्कासी डीप्रेशन भएपछि उनी औषधी सेवन गरिरहेका छन् । 
 विभिन्न चलचित्र एवं टेलिचलचित्रमा अभिनय गरेर दर्शकलाई हँसाउदै आएका हाँस्य कलाकार माग्ने आँफु डिप्रेशनको शिकार भएको एक अन्र्तवार्तामा बताएका छन् । मेरी बास्सैका मुख्य कलाकार तथा निर्माता तथा निर्देशक समेत रहेर लामो समय काम गरेका उनी पछिल्लो समय नयाँ हाँस्य श्रृङ्खला ‘खास खुस’बाट दर्शक माझ आएका थिए ।
 पछिल्लो समय घरमा नै आराम गरिरहेका उनी बिहिबार एक कार्यक्रममा निस्किँदा केही फ्रेस भने देखिन्थे ।

, , ,

0 comments

Write Down Your Responses