हेर्नुस तपाइको अाजकाे राशिफल / २०७३ श्रावण २० गते बिहीबार
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, (गुँलाथ्व)
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०६:५० बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:४० बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे
श्रावण शुक्लपक्षको द्वितीया तिथि, मध्यरात्रीपछि ०१:२७ बजेसम्म, त्यसपछि तृतीया तिथि,
मघा नक्षत्र, मध्यरात्रीपछि ०३:३८ बजेसम्म,
त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त),
वरीयान् योग, मध्यरात्रीपछि १२:५३ बजेसम्म, त्यसपछि परिघ योग,
बालब करण, दिउँसो ०१:२० बजेसम्म त्यसपछि कौलव करण,
आनन्दादि योग : मुसल, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : उत्तर, वारशूल : दक्षिण,
आजको चाडपर्व र उत्सव : चन्द्रोदय, सहिद शुक्रराज शास्त्रीको जन्मदिन,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : वाराह जयन्ती
२२ गते : अग्निवास(होमादि),
२३ गते : नागपञ्चमी, नाग टाँस्ने दिन, ललितपुरमा दानघाट, धापाखेल, नागदह, नक्साल, नागपोखरी, टौदह आदि विभिन्न नागस्थान र नागपोखरीमा मेलाजात्रा, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), दीक्षाग्रहण,


0 comments
Write Down Your Responses