हुम्लामा दुर्घटनाग्रस्त विमान कर्णाली नदीले बगायो केहि विस्तृत विवरण आउन बाँकी हेर्नुस भिडियो सहित

हुम्ला, २० साउन । मकालु एयरको विमान दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र सहविमान चालक प्रशान्त शाह गम्भीर घाइते भएका छन् । सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३ः३० बजे सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा कर्णालीका छेउमा खसेको थियो ।
 लामा र शाहको सिम्रिक हेलिकम्परबाट उद्धार गरी सिमीकोट अस्पतालमा उपचार भइरहेको छ । उता दुर्घटनाग्रस्त विमान कर्णालीले बगाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

, , ,

0 comments

Write Down Your Responses