जसले मुखैबाट बिभिन्न संगितका बाजाको जस्तै दुरुस्तै आवाज निकाल्छन नपत्याए एक पटक यो भिडियो हेर्नुहोस
मुख बाटै बिभिन्न संगितका बाजाको जस्तै दुरुस्तै आवाज निकाल्ने प्रतिभाका धनी हुन यि १६ बर्षिय युबक सुधन पौडेल ।
उनले मुख बाटै बिभिन्न आधुनिक संगीतमा प्रयोग हुने बाजाका धुन निकाल्छन ।
सुधनको जन्म चितवनको रत्ननगर नगरपालिका वडा नं १ मा भएको हो । पिता धनेन्द्र पौडेल र माता शुशिला पौडेलका एक मात्र सन्तान उनीमा यो प्रतिभा छ भन्ने कुरा केही महिना अगाडि मात्र थाहा भएको हो ।
बिदेशतिर यो प्रतिभा लाई बिटबक्स भन्ने चलन छ र यो बिस्तारै नेपाली युवा पिढीमा पनि लोकप्रिय बन्दै छ… हेर्नुहोस भिडियो…


0 comments
Write Down Your Responses