कानुनले नदिएपछि हेर्नुस ५५ वर्षे ब्यापारीले ४ वर्ष कुरेर १८ वर्षे प्रेमीकासँग गरे बिहे फोटोफिचर सहित

एजेन्सी । प्रेम उमेर र रहरका कारण नभई मनदेखि नै हुनुपर्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो भ्यालेन्टिनो इभ्यानोभ र एलिजाभेटा एडामेन्कोको बिहे । रसियाको सबैभन्दा ठूलो तेल कम्पनीका मालिक ५५ वर्षे भ्यालेन्टिनोले ४ वर्षे लामो प्रेम सम्बन्धलाई औपचारिकता दिँदै विबाह सम्पन्न गराएका हुन् । उनीहरको प्रेम हुँदा एलिजाभेटा जम्मा १४ वर्षकी थिइन् ।रसियामा १६ वर्षभन्दा कम उमेरकी महिलासँग बिहे गर्न कानुनले बर्जित गरेकाले उनले ४ वर्ष अघिको आफ्नो प्रेमलाई प्रेमीका १८ वर्ष पुगेपछि सम्पन्न गरेका हुन् । एलिजाभेटा रुसकी एक चर्चित मोडल समेत हुन् । बैबाहिक समारोहमा उपस्थित हुँदा एलिजाभेटाले विश्वकै चर्चित डिजाइनर वेरा व्यांगले डिजाइन गर्न लगाएकी थिइन् । यी दुबैको विवाहका तस्बिरहरु सामाजिक संजालमा चर्चित बनिरहेका छन् ।

, , ,

0 comments

Write Down Your Responses