घरमा पत्नी हुँदाहुदै अरुसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमतीले यसरी के गरे हेर्नुस भिडियोसहित
घरमा पत्नी हुँदाहुदै अरुसँग यौन सम्बन्ध राख्नु संसारभर अपराध मानिन्छ ।
आफ्नो पतिले यस्तो अपराध गरेको थाहा पाएमा महिलाहरु निकै आक्रमक हुन्छन् ।
पतिसँग अवैध सम्बन्ध राख्ने महिलालाई पत्नीले कारवाही गरेको समाचार सुन्न पढ्न पाइन्छ ।
केही सयम पहिला चीनमा एकजना महिलाले आफ्नो पतिसँग लागेको भन्दै एक युवतीलाई नराम्ररी पिटेको समाचार र भिडियो बाहिर आएको थियो ।
उक्त भिडियोमा आफ्नो पतिसँग पल्किएको भन्दै ती महिला र उनका साथी मिलेर एक युवतीलाई सडकमा पिटेको देख्न पाइन्थ्यो । अहिले यस्तै घटना रुसमा पनि भएको छ ।
रुसको क्रामिन पेनिनसुला गाँउमा भएको उक्त घटनाको भिडियो बाहिर आएको छ ।
उक्त भिडियोमा एक जना पुरुषका दुई श्रीमतिले एक महिलालाई आफ्नो पतिसँग अवैध सम्बन्ध राखेको आरोपमा पिटेको देख्न पाइन्छ ।
नाङ्गै बनाएर पिटेपछि ती महिलालाई गाँउभर डुलाइएको थियो ।


0 comments
Write Down Your Responses