हेर्नुस कस्तो अचम्म आफूलाई भगवान भन्दै युवतीसँग तान्त्रिकले यौन सम्पर्क राख्न खोजेपछि हेर्नुस भिडियो सहित
मुम्बर्इ । भारत महाराष्ट्र ठाणेका एक दम्पती सन्तान नहुँदा निकै चिन्तामा थिए । उनीहरू सन्तात प्रप्तिका लागि दर्जनौं अस्पताल चहारे। कहिकतै धाउँदा पनि सन्तान प्राप्ति हुन नसकेपछि उनीहरू अन्तिममा एक तान्त्रिककोमा पुगे । तान्त्रिले दम्पतीलाई सन्तान दिइछाड्ने बताए ।
उनले ती दम्पतीलाई यसरी प्रभावमा पारे कि भाफू भगवानको रूप भएको भन्दै युवतीमाथि यौन सम्पर्कको प्रयास गरे । समाचारमा जनाइए अनुसार तान्त्रिकले सन्तान चाहिने हो भने आफू भगवानको रूप भएको र आफूसँग यौन सम्पर्क राख्न भनेका थिए ।
यति मात्रै होइन श्रीमानकै सामुन्ने दुर्र्यव्यवहार समेत गरेका थिए । यसरी तान्त्रिकले यौनसम्पर्क राख्न खाजेपछि दम्पती प्रहरीसम्म पुगेका थिए । प्रहरीको उजुरीका आधारमा प्रहरीले ४३ वर्षीय योशेग कुमारलाई पक्राउ गरेको छ । बुधवार राती पक्राउ परेका उनलाई शुक्रवार बलात्कार अभियोगमा अदालतमा पेस गरिएको बताइएको छ ।


0 comments
Write Down Your Responses