गत सोमबार नुवाकोटमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन क्याप्टेन रञ्जन लिम्बूको आफ्नो गृह जिल्ला झापामा अश्रुपूर्ण अन्तिम विदाई हेर्नुस भिडियो सहित उहाको चिर शान्तिको लागि सबैले एक एक लाईक र सियेर गर्नुहोस

सोमबार नुवाकोटमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन रञ्जन लिम्बूको शवलाई गृह जिल्ला झापा ल्याएर अन्त्येष्टि गरिएको छ । झापाको धाइजन ६ पिपलडाँगी घर भएका रन्जनको अन्त्येष्टिमा सयौं सहभागी थिए । थप जानकारिको लागि भिडियो हेर्नुहोस्…

, , ,

0 comments

Write Down Your Responses