हेर्नुस तपाईहरुको अाजकाे राशिफल / २०७३ श्रावण २८ गते शुक्रबार

वि.सं. २०७३ श्रावण २८ गते शुक्रबार तदनुसार ई. सं. २०१६ अगस्ट १२ तारिख, सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, (गुँलाथ्व) काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३२ बजे र सूर्यास्त : साँझ ०६:४४ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:३४ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय :बिहान ०५:३७ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे श्रावण शुक्लपक्षको नवमी तिथि, दिउँसो १२:०३ बजेसम्म, त्यसपछि दशमी तिथि, अनुराधा नक्षत्र, साँझ ०६:४५ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), ऐन्द्र योग, मध्यरात्रीपछि ०२:५६ बजेसम्म, त्यसपछि वैधृति योग, कौलव करण, दिउँसो १२:०३ बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम, आजको चाडपर्व र उत्सव : युवानेता सुशील कोइरालाको जन्मदिन, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त, पुराणश्रवण,

, ,

0 comments

Write Down Your Responses