चर्चित टेलिभिजनकी चर्चित नायिका सेक्स अभियोगमा होटेलबाट पक्राउ भिडियो सहित पुरा हेर्नुस

नयाँदिल्ली । भारतको गोवामा स्थनीय प्रहरीले चर्चित टिभी कलाकार तथा बलिउड नायिकालाई पाँच तारे होटलबाट यौनसम्पर्क गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । यौनकार्य गरेको अभियोगमा पक्राउ परेकी ती कलाकारको नाम र कामका विषयमा अन्य जानकारी भने गोप्य राखिएको भारतीय मिडियाले जनाएका छन् । भारतीय प्रहरीले उनीहरूलाई एक हप्ता अगाडि पक्राउ गरेको थियो । 
पक्राउ परेकी युवती टेलिभिजनकी चर्चित नायिका हुन् भन्ने कुराको जानकारी थिएन । पक्राउ परेपछि बच्नका लागि ती नायिकाले नै प्रहरीलाई आफ्नो परिचय दिएकी थिइन् । प्रहरीलाई आफू नायिका हुँ भनेर विश्वास दिलाउन मोबाइलमा फिल्म र टिभी सिरियलका आफ्ना तस्बिर देखाएकी थिइन् ।
 प्रहरीलाई विश्वस्त गराएर छुटेकी उनी तत्कालै विमान चढेर मुम्बर्इ फर्किएको समाचारमा उल्लेख छ । पछिल्लो समय भारतमा सेक्ससम्बन्धमा नाम चलेको अभिनेत्री र मोडलहरू मुछिदै आएका छन् ।

, , , ,

0 comments

Write Down Your Responses