यि हुन् यौनशक्ति बढाउने नौ खानेकुराहरु हेर्नुस जसले बढाउछ तपाइको मर्दपना जनिराख्नुस

एजेन्सी । १. कुरिलोः बेलायती बनस्पतिबिद निकोलस कुलपेपरले सत्रौं शताब्दीमा कुरिलो खांदाको यौनेच्छा प्रभावबारे लेख लेखेका थिए । विस्ताारै १९ औं शताब्दीमा फ्रान्समा नवविवाहित महिला पुरुषहरुलाई कुरिलोको विशेष खाना दिनको ३ पटक दिने गरिन्थ्यो । कुरिलोमा विशेष पोटासियम, रेसा, भिटामिन बि ६, ए र थाईमिन र फोलिक एसिड पाईन्छ ।
 यिनै तत्वहरुले शरिरमा यौनान्दको लागि विशेष भुमिका खेल्दछन् । २. हाडे बदामः यो बदाम विशेषगरि सन्तान उत्पादकत्वको प्रतिक हो । हाडे बदामको गन्धले विशेषतः महिलामा यौनेच्छा जागृत गर्दछ । यस बदाममा भिटामिनर् इ, म्याग्नेशियम र फाईबर हुने गर्दछ । ३. एभोकाडोः धेरैले यसलाई अण्डकोष फल भन्दछन् । स्पेनमा क्याथोलिक धर्म गुरुहरुले यसलाई अश्लिल फलको रुपमा लिएर चर्चमा बन्देज नै लगाएका छन् । यसमा प्रचुरमात्रमा भिटामिन बि ६, पोटासियम, फोलिक एसिड पाईन्छ । यस फलको अन्य गुण मध्ये विशेष रोगप्रतिरोधकको रुपमा पर्दछ । 
४.केराः केरामा पोटासियम, म्याग्नेसियम, भिटामिन बि हुन्छ । साथै केरामा प्रचुरमात्रामा चिलेटिन खनिज र ब्रोमिलाईक एन्जायम हुने गर्दछ । जसले पुरुषमा विशेष यौन प्रभाव पार्दछ । ५. बाबरीको पातः यसको गन्धले खानालाई स्वादिष्ट बनाउने गर्दछ । यसमा पाईने विशेष खनिज पदार्थले शरिरलाई यौनेच्छामा सकरात्मक असर गर्ने गर्दछ र्।र् इटालियनहरुले विशेषतः बाबरीको पात अत्याधिक खाने हुनाले संसारमा उनीहरुलाई रोमान्टीक व्यक्ति भनी भनिन्छ । 
 ६.चकलेटः चकलेटमा विशेषतः फिनाईल, इथाइल र अनन्दमाइड रहेको छ भने दैनिक खाने गर्नुहोस् । यी तत्वहरुले शरिरमा विशेषतः उत्तेजना, आकर्षा र आनन्द बढाउंछ । कोकाओ मिश्रति चकलेटले न्युरोसिष्टमलाई यौन उत्तेजनाको लागि चलायमान गराउंदछ । ७.अन्जीरको फलः संसारमा यस फललाई कामुक फलको रुपमा लिईन्छ । यो फल संसारकै एउटा सबैभन्दा पुरानो फलको रुपमा रहेको छ । आदिम कालमा यसलाई प्रेम र सन्तान उत्पादक्त्वको प्रतिकको रुपमा लिईन्थ्यो ।
 ८. लसुनः लसुनमा अत्याधिक एलिसिन नामक तत्व हुने हुनाले शरिरको रक्तसंचारमा विशेष भुमिका खेल्दछ र शरिरलाई कामोत्तेजनाको लागि तयार गर्दछ । ९. महः महमा प्रचुरमात्रामा बोरन नामक खनिज तत्व हुने र शरिरमा कामोत्तेजनाका लागि विशेष रुपमा प्रभाव पार्ने गर्दछ । साथै महमा अन्य खनिज तत्व, भिटामिन बि, एन्जाइम र फाईटो केमिकल हुने गर्दछ ।

, , ,

0 comments

Write Down Your Responses