हेर्नुस तपाइको आजको राशिफल के कस्तो छ २०७३ भाद्र ११ गते शनिबार
वि.सं. २०७३ भाद्र ११ गते शनिबार तदनुसार ई. सं. २०१६ अगस्ट २७ तारिख सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, (गुँलागा)
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:२९ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:२० बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय :
बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:३५ बजे
भाद्रपद कृष्णपक्षको दशमी तिथि, साँझ ०६:१० बजेसम्म, त्यसपछि एकादशी तिथि,
मृगशिरा नक्षत्र, दिउँसो १२:३८ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त),
वज्र योग, साँझ ०६:३२ बजेसम्म, त्यसपछि सिद्धि योग,
बब करण, साँझ ०६:१० बजेसम्म त्यसपछि बालब करण,
आनन्दादि योग : वज्र, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : अजा एकादशी, त्रिपुष्कर बेलुका ४ बजेर ३३ मिनेटपछि,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
१३ गते : सोमप्रदोष व्रत, रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी,
१४ गते : जुगचह्रे पूजा, जुग यँ पञ्चदान, साहित्यकार कृष्णप्रसाद घिमिरेको जन्मदिन, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),


0 comments
Write Down Your Responses