यो भिडियो हेरेर तपाईंहरुको मुटु काम्नेछ! मुटु बलियो भकोले मात्र हेर्नुहोला तै पनि तपाई पनि एक पटक हेरेर त हेर्नुस
विभिन्न कलाहरु देखाउने एक खतरनाक कार्यक्रमको भिडियो सार्वजनिक भएको छ । यो भिडियो अमेरिकाको हो ।
जहाँ दुई जना कलाकार एउटा डोरीमा हिड्ने, डोरीमाथि कुर्सी राखेर बस्ने, काँधमा चढिरहेको देखाइएको छ । जून निकै जोखिमपूर्ण कला हो ।
यसमा एक इञ्च तलमाथि भएपनि ज्यान जान सक्छ । कलाकारले बलियो हिम्मतका साथ आफ्नो कला देखाएका छन् ।


0 comments
Write Down Your Responses